३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

करणले दिलाए नेपाललाई दोस्रो सफलता



file
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टि–२० आई सिरिज अन्तर्गत युएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । युएईका अलिशान शराफूलाई आउट गराउदै करण केसिले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । उनी ७ बलमा ६ रन बनाएर आउट भए ।

यस अघि सोमपाल कामिले युएईका ओपनर खालिद शेखलाई शुन्य रनमा आउट गराएर नेपालाई पहिलो सफलता दिलाएका थिए । ताजा स्थितीमा युएईले ४ ओभरमा २ विकेटको क्षतीमा १५ रन बनाएको छ ।

युएईविरुद्ध नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।