२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलमा अवतरण गर्‍यो नेपाल एयरलाइन्सको जहाज



अ+ अ-

काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्धारका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाल वायु सेवा निगमको जहाज अवतरण गरेको छ ।

स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो ।

जहाज दुई घन्टा होल्ड हुने र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने बताइएको छ ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजबाट २५० जना नेपाली स्वदेश फर्किँदैछन् ।

तस्बिर: परराष्ट्रमन्त्री एनपी साउदको सचिवालय ।