२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानले टस जितेर ब्याटिङ रोज्यो, अश्विनको स्थानमा शार्दुललाई मौका



अ+ अ-

एजेन्सी । विश्वकप २०२३ अन्तर्गत घरेलु टोली भारत र अफगानिस्तानबीचको खेल दिउँसो २ः१५ बजेदेखि नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा हुँदैछ । अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ ।

पाहुना टोली कुनै परिवर्तन नगरी प्रवेश गरेको छ भने भारतीय टोलीमा रविचन्द्रन आश्विनको स्थानमा शार्दुल ठाकुरलाई मौका दिइएको छ । टसअघि मैदानमा हार्दिक पाण्ड्याको जन्मदिनको केक काटिएको छ ।

टीम इन्डियाका नियमित ओपनर शुभमन गिल डेंगुका कारण यो खेल खेल्न पाउने छैनन् । उनको स्थानमा रोहित शर्मासँगै इशान किशन ओपनिङ गर्ने सम्भावना छ । तर, अष्ट्रेलियाविरुद्धको खेलमा उनी खाता नखोलेर पेभिलियन फर्किएका थिए ।

यस्तै, रविचन्द्रन अश्विनको स्थानमा शार्दुल ठाकुर आएका छन् ।




भर्खरै