४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

एजेन्सी । विश्वकप–२०२३ को दोस्रो डबल हेडरको दोस्रो खेल पाकिस्तान र श्रीलंकाबीच हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ ।

श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । महिश तिक्षाणा टोलीमा फर्किएका छन् । खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

दुबै टोलीको प्लेइङ इलेभेन
श्रीलंकाः दासुन शनाका (कप्तान), कुसल परेरा, पथुम निसान्का, कुसल मेन्डिस (विकेटकीपर), सादिरा समाराविक्रमा, चारिथ असालान्का, धनञ्जय डी सिल्भा, डुनिथ भेलालागे, मथिश पाथिराना, दिलशान मदुशन्का र महिश तिक्षाणा ।

पाकिस्तानः बाबर आजम (कप्तान), अब्दुल्ला शफिक, इमाम–उल–हक, मोहम्मद रिजवान (विकेटकिपर), साउद शकील, इफ्तिखार अहमद, मोहम्मद नवाज, शादाब खान, हसन अली, शाहीन शाह अफ्रिदी र हरिस रउफ ।