२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फर्कियो– तस्बिरहरु



अ+ अ-

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदमा सहभागी नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

टोली समूहमा दुवै खेल जितेर क्वार्टरफाइनलमा पुगको नेपाल भारतसँग पराजित भएर स्वदेश फर्किएको हो ।

नेपालले पहिलो खेलमा मंगोलियाविरुद्ध टी–२० इन्टरनेसनलमा कीर्तिमानी रेकर्डहरु बनाएको थियो । त्यसैगरी उसले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

क्वार्टरफाइनलमा नेपाल भारतसँग पराजित भएपछि सेमिफाइनलसम्म पुग्न बञ्चित भएको हो ।