• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

नेपालविरुद्ध जैसवालको शतक



काठमाडौँ । १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनल खेल नेपाल र भारतबीच हुँदैछ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

पहिले ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरमा तीन विकेट गुमाएर १४९ रन बनाएको छ । रिंकु सिंह र शिवम दुबे क्रिजमा छन् ।

जैसवालले आफ्नो टी–२० करियरको पहिलो शतक बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् ।

उनले ४९ बलमा शतक बनाएका हुन् । जैसवालले ८ चौका र ७ छक्का प्रहार गरे । उनी १०० रन जोडेर आउट भए ।