३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फ्लोर क्रस हुने अबस्था देखिए कारबाहीको जिम्मा स्थायी समितिलाई

फ्लोर क्रस हुने अबस्था देखिए कारबाहीको जिम्मा स्थायी समितिलाई
अ+ अ-

काठमाडौं । सरकार बिरुद्ध पार्टीभित्रबाटै फ्लोर क्रसहुने अबस्था देखिए सांसदहरु लाईकारबाहीको जिम्मा स्थायी समितिलाई दिदै नोकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र माधब नेपाल समूहले फ्लोर क्रस गर्न सक्ने अवस्थाको सुक्ष्म अध्ययन गर्दे थप कारबाही गर्नुपरे स्थायी समितिलाई जिम्मा दिने निर्णय  गरेको हो ।

कर्णाली प्रकरण दोहोरिन सक्ने भन्दै सबै सम्भावनाबारे अध्यायन भै रहेको एमाले प्रचार बिभाग प्रमुख  प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसरा महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकले कोभिड–१९ को संक्रमण विस्तारप्रति गंभीर हुन विशेष निर्देशन समेत दिएको छ ।