२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार नेपालमा ३ हजार १२२ जना संक्रमित थपिए



अ+ अ-

काठमाडौं । नेपालमा आइतबार ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पीसीआर विधिबाट ९ हजार २९२ परीक्षण गर्दा ३ हजार ३२ जनामा र एन्टिजेन विधिबाट ७८६ परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।   

यसैगरी काठमाडौंमा १ हजार १३२ , भक्तपुरमा ९६ र ललितपुरमा २७० जनामा गरी १ हजार ४९८ संक्रमण पुष्टि भएको छ । काठमाडौंमा सबैभन्दा धेरै संक्रमित पहिचान भएको देखिएको हो ।  

हाल देशभर १९ हजार ३८२ सक्रिय संक्रमित रहेकोमा २५२ जना संक्रमित आइसियुमा रहेको र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  




भर्खरै