२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आज तरकारीको मूल्य, हेर्नुहोस्



अ+ अ-

काठमाडौँ । मंगलबार नेपाली बजारमा केही तरकारीको मूल्य घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज प्याजको थोक मूल्य भने किलोको ३५ देखि ३८ रुपैया रहेको छ । त्यसैगरी आलु किलोको २५ देखि ३० रुपैया छ । 

त्यस्तै आज गोलभेडाको मूल्य किलोको २० देखि २५ रुपैया , फर्सी किलोको ३५ देखि ४०, भिण्डी किलोको ६० देखि ७०, लौका किलोको २५ देखि ३५, बरेला किलोको ७० देखि ८० र घिरौला ५० देखि ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै  मुला किलोको ५० देखि ६०, भेण्टा किलोको ३५ देखि ४०, गाजर किलोको ६० देखि ७०, स्कुस किलोको ४० देखि ५० रुपैया र काउली किलोको ७० देखि ८०, घिउ सिमि किलोको ९० देखि १००, रुपयामा किनबेच भइरहेको छ ।