४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘मिशन रानीगञ्ज’को ट्रेलर सार्वजनिक

‘मिशन रानीगञ्ज’को ट्रेलर सार्वजनिक
अ+ अ-

एजेन्सी । अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘मिशन रानीगञ्ज’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा अक्षय कुमार जसवंत सिंह गिलको भूमिकामा छन् ।

उनको साहसलाई ट्रेलरमा राम्रोसँग देखाइएको छ । जसवन्त सिंहले खानीमा काम गर्ने क्रममा फसेका मानिसको ज्यान कसरी बचाए भन्ने ट्रेलरमा देखाइएको छ । ‘मिशन रानीगञ्ज’ को ट्रेलर ठूलो धमाकाबाट सुरु हुन्छ । खानीमा काम गर्नेहरुको ज्यान समस्यामा परेको हुन्छ । त्यसपछि अक्षय कुमार समस्यामा परेका जनताका लागि मसीहा बनेर आउँछन् ।

सबैले मान्छन् कि मजदुर मरेका छन्, त्यसपछि अक्षय कुमारले उनीहरुको ज्यान बचाउने निर्णय गर्छन् । उनले निर्णय गर्छन् कि उद्धार गर्ने र कामदारहरूलाई बचाउनेछ । यसैबीच, अक्षय कुमार वास्तविक जीवनको नायक बनेर उनीहरूलाई बचाउन जोखिम मोल्छन् र बलियो योजना तयार गर्छन् । त्यसपछि के हुन्छ भन्नेबारे बुझ्न फिल्म नै हेर्नुपर्ने हुन्छ ।

टिनु सुरेश देसाई निर्देशित ‘मिशन रानीगञ्ज’ अक्टोबर ६, २०२३ मा सिनेमाघरमा रिलिज हुँदैछ । पूजा इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्म ‘मिशन रानीगञ्ज’लाई विसु भगनानी, ज्याकी भगनानी, दीपशिखा देशमुख र अजय कपुरले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

नोभेम्बर १९८९ मा पश्चिम बंगालको रानीगञ्जको कोइला खानीमा एउटा ठूलो दुर्घटना भयो, जसले सिंगो भारतलाई तरंगित बनायो । यो अहिलेसम्मकै सबैभन्दा खतरनाक कोइला दुर्घटना थियो । यस दुर्घटनामा अमृतसरका इन्जिनियर जसवंत सिंह गिलले एक्लैले ६५ जनालाई मृत्युबाट बचाएका थिए । ुमिशन रानीगंज – द ग्रेट भारत उद्धार’ले यो दुर्घटनाको कथा बताउँछ ।