२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान

ऐना हेरेर यसरी थाहाँ पाउनुहोस् आफ्नो भविष्य

ऐना हेरेर यसरी थाहाँ पाउनुहोस् आफ्नो भविष्य
अ अ+ अ-

काठमाडौं । मानिसले आफ्नो वर्तमान, भूत, भविष्य कस्तो रहने भन्ने कुरामा जिज्ञासा राख्ने गर्छ । त्यस्तै भाग्य अर्थात भविष्य हेर्नलाई ज्योतिष कहाँ गएर हात हेराउने चलन छ । शास्त्रका अनुसार मानिसले ऐना हेरेर पनि आफ्नो भविष्यवाणी गर्न सक्छन । यसरी थाहा पाउन सकिन्छ ऐना हेरेर आफ्नो भविष्य, यदि टाउँकोको एक रोम कूपमा एकमात्र कपाल (रौँ) छ भने त्यसलाई राम्रो मान्ने गरिन्छ । ति मानिसलाई भाग्यमानी मान्य गरिन्छ । यी मानिसहरु भविष्यमा निकै राम्राहुने गर्दछन ।

टाउँकोको एक रोम कूपमा एकभन्दा बढी रौँ छ भने त्यस्ता व्यक्तिको शक्ति कम हुने गर्दछ । यस्ता व्यक्ति दुई विचार धाराका हुने गर्दछन् । यिनीहरु महत्वपूर्ण निर्णय असमर्थ हुने गर्दछन् । जुन व्यक्तिको कपाल लगातार पालतो हुँदैजान्छ, त्यस्ता व्यक्तिलाई भविष्यमा निकै ठूलो लाभ प्राप्त हुने गर्दछ ।

यस्तो कपाल हुने व्यक्ति उत्तर स्वभावका, उदारता, प्रेम, दया, कोमलता, संकोच र संवेदनशील स्वभावका हुने गर्दछन् । जसकोको कपाल लगातार मोटो र कडा हुँदै जान्छ, उनीहरुको सावधान हुनु पर्दछ । तर जुन व्यक्तिको कपाल जन्मजात नै यस्तो हुन्छ भने उनीहरु स्वस्थ र उच्च जीवनशक्ति भएका हुने गर्दछ ्र यिनीहरु भविष्यमा राम्रो नेतृत्वकर्ता बन्ने गर्दछन् । यदी लगातार तपाईको कपाल नरम र सिधा हुने गर्दछ, यस्ता व्यक्तिको भविष्यमा कयौँ ठूला योजना आउने गर्दछन् ।