३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्धि, सामाजिक न्याय र समाजवाद प्राप्तिको दिशामा अविचलित भएर अघि बढ्नु पर्छ: विष्णु पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले सार्वभौम जनताका प्रतिनिधिहरुको सभा, संविधानसभाबाट नेपालको संविधान जारी भएको आज ऐतिहासिक दिन भएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत संविधान दिवसका अवसरमा शुभकामना दिँदै उहाँले आजको दिनलाई संविधान रक्षा र कार्यान्वयन गर्दै संविधानले परिकल्पना गरेको समृद्धि, सामाजिक न्याय र समाजवाद प्राप्तिको दिशामा अविचलित भएर अघि बढ्न प्रेरणा लिने दिन हो भन्नुभएको छ ।

साथै उहाँले आज सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा असाधारण योगदान गर्न संकल्प गर्ने दिन पनि भएको उल्लेख गर्नुभएको छ ।