८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपिकाले ‘जवान’का लागि कुनै पारिश्रमिक लिइनन्



अ+ अ-

एजेन्सी । ‘जवान’सँगै शाहरुख खान फेरि एकपटक बक्स अफिस र बलिउडको बादशाह बनेका छन् । मात्र ८ दिनमा जवानले बक्स अफिसमा कुल ३६९.४३ करोड कमाएर इतिहास रचेको छ ।

जवानमा शाहरुख खानसँग नयनतारा र विजय सेतुपति मात्र मुख्य भूमिकामा देखिएका छैनन्, शाहरुखको भाग्यशाली चार्म दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिएकी छन् ।

दीपिका पादुकोणलाई फेरि एकपटक शाहरुख खानसँग देख्नु फ्यानका लागि ट्रीटभन्दा कम छैन । यद्यपि, दीपिकाले हालै खुलासा गरेकी छिन् कि उनले जवानमा अभिनय गरेबापत एक पैसा पनि लिएकी छैनन् ।

शाहरुख र दीपिकाले ओम शान्ति ओम, चेन्नई एक्सप्रेस, ह्याप्पी न्यू इयर र पठान जस्ता फिल्ममा सँगै काम गरेका छन् । जबकी जवानमा, दीपिकाको शाहरुखसँग विस्तारित क्यामियो छ जुन फिल्मको कथाको लागि धेरै महत्त्वपूर्ण छ ।