• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

साइप्रसको पोस्टमा स्पेनले हान्यो आधा दर्जन गोल



एजेन्सी । युरो छनोट अन्तर्गत स्पेनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा स्पेनले साइप्रसलाई ६–० गोलले पराजित गरेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे भने गाभी, मिकेल मेरिनो, जोसेलु र एलेक्स बइनाले एक–एक गोल गरे ।

जितसँगै समूह ए मा रहेको स्पेन ४ खेलबाट ९ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमा जितविहिन रहेको साइप्रस भने पुछारमा छ ।