५ भाद्र २०८३, शुक्रबार
,
Latest
संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर



अ+ अ-

काठमाडौं । हिजरी संवत् १४४५ को हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको छ । हज का लागि जान लागेको पहिलो टोलीलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमद ले त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्नुभयो ।

पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।

यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । आज जेठ २ गते ९मे १५, २०२४ मा० जाने हजयात्री साउदी अरबमा ४४ दिनको बसाई पछि २९ जुनमा फर्कने कार्यक्रम रहेकाे छ ।