६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाविरुद्ध भारतले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

एजेन्सी । एसिया कप २०२३ को सुपर–४ चरणको चौथो खेल आज भारत र श्रीलंकाबीच हुँदैछ । कोलम्बोको आर प्रेमदासा स्टेडियममा केहीबेरमा सुरु हुने खेलमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् । दुवै टोली एसिया कपको एकदिवसीय ढाँचामा १९ औं पटक आमनेसामने हुँदैछन् ।

अन्तिम पटक यी दुई टोली २०१४ मा भिडेका थिए । १९ औ पटकको भिडन्तमा श्रीलंकाले १० खेल जित्दा भारतले ९ खेल जितेको छ ।