१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पुष्पा २’ को रिलिज डेट फाइनल, यो दिन हलमा आउँदैछन् ‘पुष्पराज’



अ+ अ-

एजेन्सी । बहुप्रतिक्षित साउथ फिल्म ‘पुष्पा २’ को रिलिज मिति घोषणा भएको छ । २०२१ मा रिलिज पुष्पा द राइजले बक्स अफिसमा राम्रो कमाई गर्दै फ्यानहरु यसको भाग २ अर्थात् पुष्पा द रुलको प्रतिक्षामा थिए ।

यो फिल्मको दोस्रो भाग आगामी वर्ष २०२४ को अगस्ट १५ मा रिलिज हुने भएको छ । फिल्मका निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको घोषणा गरेका हुन् ।

सुकुमारको निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन प्रमुख भूमिकामा रहेका छन् । यस्तै उनको अपोजिटमा रश्मिका मन्दाना छिन् भने फहाद फजिल पनि प्रमुख भूमिकामा रहेका छन् ।