१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘जवान’ले ३ दिनमा कति कमायो ?



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ले बक्स अफिसमा धमाकेदार कमाई गरिरहेको छ ।

ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको फिल्मले ३ दिनमा उल्लेख्य कमाई गरेको छ ।

फिल्मले बिहीबार ६५.५०, शुक्रबार ४६.२३ र शनिबार ६८.७२ करोड गरी तीन दिनमा १८०.४५ करोडको कलेक्शन गरेको छ । यो आँकडा भारत भित्रको मात्रै हो ।

३०० करोडको बजेट रहेको फिल्मले विश्वव्यापी रुपमा ३८६ करोड कमाई गरिसकेको छ ।

एट्लीको निर्देशन रहेको फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति प्रमुख भूमिकामा छन् ।