१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘जवान’ले राख्यो पहिलो दिनमै अनौठो रेकर्ड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ बिहीबारदेखि विश्वव्यापी रिलिज भएको छ । फिल्मले समीक्षकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ ।

यसैबीच, फिल्मले ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तथा फिल्म समीक्षक तराण आदर्शका अनुसार फिल्मले भारतमा मात्रै ६५.५० करोडको ओपनिङ गरेको हो ।

यसअघि शाहरुखकै ‘पठान’ले ५५ करोडको ओपनिङ गरेको थियो । त्यसैगरी ‘केजीएफ २’ (हिन्दी)ले ५३.९५, ‘वार’ले ५१.६० र ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोडको ओपनिङ गरेको थियो ।