२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टिमलाई हौसला दिन रवि लामिछाने श्रीलंका जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति आइतबार श्रीलंका जाँदै हुनुहुन्छ ।

एसिया क्रिकेट कप २०२३ मा सहभागी नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

नेपालले भोलि सोमबार भारतसँग खेल्दैछ । यसअघि पाकिस्तानको मुल्तानमा भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।