१ आश्विन २०८३, बिहीबार
,
Latest
राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार जलवायु कुटनीतिलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयको भुमिका पुनर्विचार गर्नुपर्छः मन्त्री खनाल त्रिभुवन विमानस्थलमा विदेशी मुद्रा विनिमय सेवाका लागि बोलपत्र आह्वान आज कति छ सुनचाँदीकाे मूल्य ? रसुवा–भोटेकोशी विपद्ले नेपालको विकास मोडलमै पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गर्‍यो : परराष्ट्रमन्त्री खनाल जलवायु कुटनीतिलाई भारत–चीनसहित छिमेकीसँगको सम्बन्ध विस्तारसँग जोड्नुपर्छः डा. ढकाल कृष्णभीरमा सडक सञ्चालनपछि कुलमान घिसिङले भने– दीर्घकालीन समाधानतर्फ तत्काल काम थाल्नुपर्छ जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा संयुक्त राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानविरुद्ध भारतको २ सय रन पूरा



अ+ अ-

एजेन्सी । एसिया कप अन्तर्गत भारतले पाकिस्तानविरुद्ध २ सय रन पूरा गरेको छ ।

श्रीलंकाको क्यान्डीमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको भारतले ३७.३ ओभरमा ५ विकेटको क्षतिमा २०४ रन जोडेको छ ।

भारतका लागि इशान किशन ८१ बलमा ८२ रन जोड्दै आउट भए । हार्दिक पाण्ड्याले ७५ बलमा ६६ रन जोडेका छन् । हाल पाण्ड्यासँग रवीन्द्र जडेजा क्रिजमा छन् ।