९ श्रावण २०८३, शनिबार
,
Latest
डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायिका निरुता सिंहले गरिन् बिहे



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्रकी अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाँधिएकी छन् ।

उनले भारतीय नागरिकसँग विवाह गरेकी हुन् । बिहीबार बिहे गरेकी उनले शनिबार सामाजिक सञ्जालमा पतीसहितको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले भारतको मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगन गाँठो कसेको जनाएकी छन् ।