९ भाद्र २०८३, मंगलवार
,
Latest
फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चना र केराउ खादाँको यस्ता छन् ८ फाइदा, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । हामीमध्ये धेरैले दैनिक जीवनमा केराउ तथा चना खाँदै आएका छौं । खाजामा होस् या तरकारीका रुपमा केराउ तथा चनाको प्रयोग हुने गर्छ । चना र केराउले हामीलाई फाइदा पनि गर्छ । यसमा भएको तत्वले हामीलाई स्वास्थ्य राख्न उत्तिकै फाइदा पुर्‍याउँछ । 

केराउ र चना खाँदाका ८ फाइदा :

१) चना तथा केराउमा फाइबर हुन्छ । जसले गर्दा यसको सेवन गर्दा तौल घटाउँछ । मोटोपनको समस्या छ भने चना र केराउ खाँदा फाइदा हुन्छ । यसले शाकाहारी भोजनमा पनि बल प्रदान गर्छ । जसकारण चना र केराउलाई डाइटमा समेत प्रयोग गरिन्छ ।

२) चना तथा केराउ खाँदा शरीरमा शक्तिको मात्रा बढ्छ भने प्रतिरक्षात्मक क्षमता पनि विकास हुन्छ । त्यसैले यसलाई फाइदाजनक मानिन्छ ।

३) चना तथा केराउको प्रयोगले शरीरमा भएको चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।

४) चना र केराउले महिलामा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई नियमित बनाउँछ । जसकारण महिलाको छातीको क्यान्सर हुने सम्भावना पनि घट्छ ।

५) चना तथा केराउमा हुने फलाम तत्त्वको कारणले रक्तअल्पता हुने सम्भावना घटेर जान्छ ।

६) कति व्यक्तिमा रक्तचापमा समस्या हुने गर्छ । केराउ र चना खाँदा उच्च रक्तचाप पनि केही हदसम्म कम हुन्छ । साथै यसले रक्तचापलाई पनि नियमित बनाउँछ ।

७) यदि तपाईमा खाना नपच्ने समस्या छ भने केराउ र चना उत्तिकै लाभदायक हुन्छ । यिनीहरूमा हुने फाइबरका कारण अपच हुने समस्या घट्छ ।

८) त्यति मात्र होइन, चना तथा केराउको नियमित खाँदा मुटु पनि स्वास्थ्य रहन्छ । त्यस्तै चना तथा केराउको प्रयोगले हृदय सम्बन्धि जटिलता पनि हटाउँछ ।
(एजेन्सीको सहयोगमा)




भर्खरै