९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका अहमदको ओडिआईमा पहिलो शतक



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालविरुद्धको खेलमा पाकिस्तानका इफ्तिखार अहमदले शतक प्रहार गरेका छन् । उनले ६७ बल खेल्दै शतक हानेका हुन् । यस क्रममा अहमदले चार छक्का र १० चौका प्रहार गरे ।

बत्तीस वर्षीय अहमदको १५औँ एकदिवसीय खेलमा पहिलो शतक हो । उनले एकदिवसीय खेलमा एक अर्धशतकसमेत प्रहार गरेका छन् ।

पाकिस्तानका लागि चार वटा मात्र टेष्ट प्रतियोगिता खेलेका अहमदले पाकिस्तानका लागि हालसम्म ४९ टी–२० प्रतियोगिता खेलेका छन् । यस क्रममा उनले चार अर्धशतक प्रहार गरेका छन् ।