१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कप्तान बाबरको शतक



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् ।

उनले १०९ बलमा शतक जोडेका हुन् । उनले १० चौका प्रहार गरे । ओडिआई क्रिकेटमा उनको यो १९ औं शतक हो ।