१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध कप्तान बाबरको अर्धशतक



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानविरुद्धको खेल जारी छ । मुल्तानमा भरहेको खेलमा पाकिस्तानका कप्तान बाबर आजमले अर्धशतक बनाएका छन् ।

उनले ७२ बलमा अर्धशतक बनाएका हुन् । उनको यो लगातार पछिल्ला तीन इनिङ्समा तेस्रो अर्धशतक हो । साथै, समग्रमा ओडिआईमा २९ औं अर्धशतक हो ।

टस जितेर ब्याटिङ थालेको पाकिस्तान २९.३ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १३८ रन जोडेको छ ।