४ आश्विन २०८१, शुक्रबार
,
Latest
सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, पाकिस्तानका दुवै ओपनर आउट



अ+ अ-

काठमाडौँ । एसिया कप अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।

मुल्तान क्रिकेट रंगशालामा जारी खेलमा पाकिस्तानका इमान उल हक रनआउट भएका हुन् । योसँगै पाकिस्तानले दुबै ओपनर गुमाएको छ ।

उनी १४ बलमा ५ रन बनाएर पेभिलियन फर्किए । यो समाचार तयार पार्दासम्म पाकिस्तान ६ ओभरमा २ विकेटको क्षतिमा २९ रनको स्थितीमा छ ।