१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीको भर्चुअल शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेट खेल्ने नेपाली टीमलाई जितको शुभकामना दिनुभएको छ ।

पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल कुरा गर्दै प्रधानमन्त्रीले जितका लागि शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्रीले नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताउनुभयो ।

यस्तै, नेपाली टीमका कप्तान रोहित पौडेलले पनि टोलीले राम्रो तयारी गरिरहेको र सोहिअनुरुप प्रतिस्पर्धामा प्रस्तुति रहने जनाए ।

नेपालले आज एसिया कपको उद्घाटन खेलमा घरेलु टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो पनि पढ्नुहोस्: एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै

https://www.facebook.com/watch?v=1250926508959630