काठमाडौँ । मन्त्रिपरिसद् बैठक सुरू भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक केहीबेरअघि सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।