४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून, न्याय तथा मानव अधिकार समिति सभापतिमा बिमला सुवेदी चयन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा बिमला सुवेदी चयन हुनुभएको छ ।

प्रतिनिभिसभाअन्तर्गत गठित १० ओटा विषयगत समितिको सभापति चयनका लागि आइतबार नेकपा (माओवादी केन्द्र)को तर्फबाट सुवेदीले मनोनयन दर्ता गर्नुभएको थियो ।

सुवेदीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतले बधाई दिनुभएको छ ।