१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समिति सभापतिको उम्मेदवारी फिर्ता लिने भएको छ । सो पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गणेश पराजुलीलाई उम्मेदवार बनाएको थियो ।

स्रोतका अनुसार जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिने भएका हुन् । रास्वपाले उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् ।

पराजुलीको उम्मेदवारी फिर्ता भएपछि १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाउने भएको छ ।