२१ श्रावण २०८३, बिहीबार
,
Latest
जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि सरकारले आवश्यक प्रबन्ध र समन्वय गरिरहेको छः गृहमन्त्री गुरुङ लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जना पक्राउ धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने तीन मन्त्रीको उपस्थितिमा किसानका गुनासाः मल, बजार र मूल्य व्यवस्थापनमा तत्काल सुधार चाहियो नाइजेरियाली सुरक्षा अभियानपछि कम्तीमा ३०८ अपहरित व्यक्तिको उद्धार कुबेतस्थित इरानी विद्यालय बन्द गर्न आदेश उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड सर्पदंशको उपचार ढिलाइ हुँदा ज्यान जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंजा केदारनाथ महोत्सवमा पिङ खेल्दै बालबालिका



अ+ अ-

जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा स्थानीय काठबाट निमार्ण गरेको पिङ खेल्दै यहाँका बालबालिका । सिंजाको पर्यटन प्रवर्धन गर्नेका लागि सो महोत्सव सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा स्थानीय महिला हुड्के नाच देखाउँदै ।

तस्बिर : विजय रावत/रासस