१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूहको छुट्टै छलफल

कांग्रेस पदाधिकारी बैठकअघि शेखर समूहको छुट्टै छलफल
अ अ+ अ-

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्दैछ ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, समयावधि सकिएका पार्टीका भ्रातृ तथा शुभेच्छुक सङ्गठन र बाँकी रहेका जिल्ला अधिवेशनलगायतका विषयमा पदाधिकारी बैठकमा छलफल हुने जनाइएको छ । बैठकमा आगामी कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुने बताइएको छ ।

पदाधिकारी बैठक बस्नुअघि शेखर कोइराला समूहले छुट्टै छलफल गर्दैछ । कोइरालाले पदाधिकारी बैठक तथा कार्यसम्पादन समितिको बैठकका लागि रणनीति निर्धारण गर्न आफू पक्षका पदाधिकारी र समितिका सदस्यहरुसँग दिउँसो १ बजे छलफल गर्ने भएका छन् ।