२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानको शान्तिपूर्ण र्‍याली – फोटोफिचर



अ+ अ-

धरान । धरानमा स्वधर्मको रक्षा आह्वान गर्दै शान्तिपूर्ण र्‍याली निकालिएको छ । हिन्दु धर्मका अगुवाहरूको नेतृत्वमा निस्केको र्‍यालीमा हजारौं सर्वसाधारण सहभागी छन् ।

इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म जाँदैछ । त्यसभन्दा अगाडिको क्षेत्रमा भने निषेधाज्ञा लगाइएको छ ।

र्‍यालीमा सहभागीहरुले धर्मनिरपेक्षता खारेजी र हिन्दुराज्यको माग गर्दै नारावाजी गरिरहेका छन् ।