१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुलास वायर “संवर्धन समारोह” सम्पन्न



अ+ अ-

बिराटनगर । हुलास वायर इण्डष्ट्रिज लि. “संवर्धन समारोह” आयोजना गरेको छ ।

इटहरी स्थित सोल्टि वेष्टन मा हुलास वायर इण्डष्ट्रिज लि. ले आफ्नो ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने विश्वासका साथ संवर्धन समारोह गरेको हो ।

कोशी प्रदेशका काम चलाउ मुख्यमन्त्री उद्धव थापा हुलास वायरका सद्भावदूत क्याप्टेन विजय लामा, हुलास वायरका अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायर को लोगो तथा विज्ञापन को भिडियो सामुहिक रुपमा उद्घाटन गर्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले हुलास वायर इण्डष्ट्रिज लाई आगमी दिनमा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री थापा, सद्भाबदूत क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छाले सम्मान संगै कदरपत्र वितरण गर्नुभएको थियो ।




भर्खरै