४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, १० गते महासभालाई सम्बोधन बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाकिस्तानमा एक अभ्यास खेल खेल्ने



अ+ अ-

काठमाडौँ । एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेल खेल्ने भएको छ ।

नेपालले पाकिस्तानका स्थानीय क्लब तथा पहिलो श्रेणी खेलाडीलाई मिश्रित गरी उनीहरुसँग तयारीका लागि शनिबार अभ्यास खेल खेल्ने भएको हो ।

नेपाली टोली हाल कराँचीमा अभ्यास गरिरहेको छ । पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको जनाइएको छ ।

नेपालले ३० अगष्ट भदौ १३ मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ । त्यसपछि नेपाल भारतसँगको खेलका लागि भने श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतविरुछ खेल्नेछ ।