४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा च्यासलविरुद्ध पुलिसलाई अग्रता



अ+ अ-

काठमाडौँ। नेपाल पुलिस क्लबले पहिलो हाफमा च्यासल युथ क्लबविरुद्ध १-० गोलको अग्रता लिएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी सहिद स्मारक 'ए' डिभिजन लिगको खेलमा पुलिसले च्यासलविरुद्ध अग्रता लिएको हो।

 खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका हुन् ।

 उनले निरकुमार राईको पासमा गोल गरेका हुन्। पासवानले डिबक्सबाहिरबाट गरेको प्रहार च्यासलको पोस्टमा जाली चुम्न पुग्यो । दुबै टिम गोल गर्न प्रयासरत छन् ।