१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुडिखेलमा प्रचण्ड, देउवा ,रावलको देउडा नाच-फोटो फिचर



अ+ अ-

काठमाडौं । गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा , एमाले नेता भीम रावल लगायता नेताहरुले देउडा नाच्नु भएको छ ।

उहाँहरु संगै परराष्ट्रमन्त्री एनपी साउद, काग्रेसका प्रमुख सचेतक रमेश लेखक , एमाले सांसद दामोदर भण्डारी लगायतका नेताहरुले देउडाको तालमा लय मिलाउनु भयो ।

यस अघि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गरेर देशभर सार्वजनिक बिदा दिने घोषणा गर्नुभयो ।

प्रधानमन्त्री दहालले भन्न्ुभयो ‘सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्नेमा हामी प्रस्ट छौं । म गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्छु । बिदा दिने पनि घोषणा गर्छु ।’

फोटो- प्रदीप राज वन्त