४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस सुर्खेतका अध्यक्ष मोहनसिह बडुवालसहित सयौं कार्यकर्ता एमालेमा समाहित



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत जिल्ला अध्यक्ष मोहनसिह बडुवाल नेकपा एमालेमै फर्किएका छन् ।

बडुवालसहित एक सयभन्दा भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका हुन् । बडुवाल एमाले सुर्खेतका तत्कालीन जिल्ला सचिव थिए ।

उनीहरुलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।