१२ भाद्र २०८३, शुक्रबार
,
Latest
उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस सुर्खेतका अध्यक्ष मोहनसिह बडुवालसहित सयौं कार्यकर्ता एमालेमा समाहित



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सुर्खेत जिल्ला अध्यक्ष मोहनसिह बडुवाल नेकपा एमालेमै फर्किएका छन् ।

बडुवालसहित एक सयभन्दा भन्दा बढी नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका हुन् । बडुवाल एमाले सुर्खेतका तत्कालीन जिल्ला सचिव थिए ।

उनीहरुलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, एमाले सचिव एवं कर्णाली प्रदेश इञ्चार्ज लेखराज भट्ट लगायतले स्वागत गरेका छन् ।