८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली परेला लगाउँदा यी युवतीको गुम्यो आँखाको ज्योति !



अ+ अ-

एजेन्सी। अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी पार्लरमा गएर पनि तयार हुन्छन् । तर कहिले काँकी भने सुन्दरताको चक्करमा उनीहरुले सबै गुमाउँछन् । यस्तै एउटा घटना ब्राजिलमा पनि भएको छ ।

ब्राजिलको पोर्टो वेलहोमा एक महिला नक्कली परेला हाल्नको लागि ब्यूटी पार्लरमा गइन् । एक रिपोर्टका अनुसार ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा उनको आँखामा परेला चिप्लिएर खस्यो र उनको एउटा आँखाले काम नै गर्न छोड्यो ।

सामाजिक सञ्जालमा केहीले त आफूलाई यो परेला प्रयोग गर्न नआएको भन्दै पनि भिडियो बनाईरहेका हुन्छन् । नेपालमा पनि पातलो र छोटो परेला हुनेहरु युवतिहरु आईलेसेस (नक्कली परेला) लगाएर सुन्दर देख्न चाहन्छन् ।