२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । आज राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बस्नेछ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि बैठक बस्न लागेको हो ।

मंगलबार नै समिति गठन गरी अन्तिम रूप दिने भनिएपनि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।

आज बस्न लागेको सर्वदलीय बैठकमा प्रमुख दलहरूबिच सहमति भए संसद्को जारी गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्: सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको मस्यौदा तयार