९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको निर्वाचन समिति संयोजकमा खाती



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा अधिवक्ता खम्मबहादुर खातीलाई मनोनीत गरेको छ ।

पूर्वमहान्यायधिवक्ता समेत रहेका खाती निर्वाचन समितिको संयोजकमामा मनोनीत भएका हुन् । त्यस्तै, केन्द्रीय अनुशासन समितिमा चार सदस्यहरु मनोनीत भएका छन् ।

सभापति शेरबहादुर देउवाले पार्टी विधानको धारा ३४ (७) बमोजिम समितिको सदस्यमा ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सन्जयकुमार गौतम र राजीव कोइरालालाई अनुशासन समितिको सदस्यमा मनोनीत गरेका हुन् ।

अनुशासन समितिको संयोजकमा यसअघि नै केन्द्रीय सदस्य आनन्द ढुंगाना मनोनीत भइसकेका थिए । अनुशासन समितिमा मनोनीत चारै जना नेताहरु पार्टीको केन्द्रीय कार्यसमितिका सदस्य हुन् ।




भर्खरै