९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र रावल सार्वजनिक समारोहमा एकै ठाउँमा देखिएपछि…



अ+ अ-

काठमाडौँ । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावल एउटै सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

राजधानीको प्रज्ञा भवनमा आयोजित देउडा सांस्कृतिक उत्सवमा ओली र रावल करिब २० महिनापछि एउटै समारोहमा देखिएका हुन् ।

०७८ मा चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा ओलीसँग रावलले प्रतिस्पर्धा गरेपछि उनीहरुबीच दूरी बढेको थियो । ओलीले गत मंसिरमा भएको निर्वाचनमा रावललाई टिकट समेत दिएका थिएनन् ।

आफूले टिकट नपाएपछि रावल ओलीसँग असन्तुष्ट भएका थिए । ओली र रावलबीच गत मंगलबार पार्टी मुख्यालय च्यासलमा भेट भएको थियो ।