२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ का लागि नेपालको टोली घोषणा



अ+ अ-

काठमाडौं । यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोली सार्वजनिक गरिएको छ ।

भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक रविन्द्र शिलाकारले सोमबार अन्तिम टोली घोषणा गरेका हुन् ।

प्रतियोगितालाई दुई समूहमा विभाजन गरिनेछ । समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् भने समुह बीमा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।

नेपाली यू–१६ टिम:
गोलकिपरः विशेष बाँनिया, पेम्बा नोर्बु भोटे, भक्तबहादुर परियार

डिफेन्डरः एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार, सरन विक

मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु

फरवार्डः सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि, दर्शन अधिकारी