३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ हजार ९ सय वर्ष पुरानो सिजेरियाको समुन्द्री पर्खाल भत्कियो



अ+ अ-

एजेन्सी । सिजेरियाको प्रसिद्ध पुरातन रोमन एक्वेडक्ट प्रणालीमा रहेको बाँध भत्किएको छ ।

शुक्रवार बिहान उक्त बाँध संरचना भत्किएको बताइएको हो । इजरायली पुरातात्विक प्राधिकरणका अनुसार भत्किएको खण्ड करिव १ हजार ९ सय वर्ष पहिले सम्राट हेड्रियनको समयमा निर्माण गरिएको थियो । आर्क समुन्द्र तटमा अवस्थित थियो ।

तस्बिर: सिन्ह्वा