६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमद्वारा म्यान्चेस्टर युनाइटेड पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले युनाइटेडलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ४९ औं मिनेटमा पेप माटर सारले गोल गरे । एक गोल भने टोटेनहमले उपहारस्वरुप पायो । खेलको ८३ औं मिनेटमा युनाइटेडका लिसान्ड्रो मार्टिनेजले आत्मघाती गोल गर्न पुगेका थिए ।

२ खेलबाट १ जित र एक बराबरीको नतिजा निकालेको टोटेनहम तालिकाको पाँचौं स्थानमा रहेको छ । समान खेलबाट ३ अंकका साथ युनाइटेड भने १० औं स्थानमा छ ।