• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

उपाधि विजेता खेलाडीलाई ओलीको मिठाइ-फोटो फिचर



काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका उपाधि विजेता खेलाडी तथा प्रशिक्षकलाई बधाई दिनुभएको छ ।

आफ्नो निवास बालकोटमा आएका खेलाडी तथा प्रशिक्षकहरुसँग सामूहिक तस्बिर लिँदै उहाँले जितको खुसियाली लिएर आएका खेलाडीहरुलाई बधाइ दिनुभएको हो ।

भारतमा सम्पन्न उक्त प्रतियोगितामा सहभागी १० मध्ये ६ जनाले स्वर्ण र २ जनाले रजत पदक जितेका थिए ।

बधाई दिने क्रममा अध्यक्ष ओलीले भन्नुभएको छ, “यी नानीबाबुहरुले जितको खुसियाली लिएर आएका थिए। भारतमा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी १० जना मध्ये ६ जना स्वर्ण र दुई जना रजत पदक विजेता खेलाडी र प्रशिक्षकहरुसँग जितको मिठाइ खाइयो।”