२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनी देवलको ‘गदर २’ले तीन दिनमै कमायो १३४ करोड



अ+ अ-

एजेन्सी । सनी देवल स्टारर बलिउड फिल्म ‘गदर २’ ले बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले तीन दिनमै १३४ करोड बढीको कलेक्शन गरेको छ ।

यो आँकडा भारतभित्रको मात्र रहेको छ । फिल्मले शुक्रबार ४०.१०, शनिबार ४३.८ र आइतबार ५१.७० गरी तीन दिनमा १३४.८८ करोडको कमाई गरेको हो ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।