१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । गत शुक्रबारदेखि जारी नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । आजको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होसे हलमा बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । आज बाँकी सदस्यहरुले धारणा राख्नेछन् ।

आजको बैठकमा सबैको धारणालाई समेटेर महत्वपूर्ण प्रस्ताव पारित गरिने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने कि नबनाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।
यस्तै, बैठक जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ तथा समसामायिक विषयमा केन्द्रित छ ।